तिम्रै खुशी चाहेको थे जमाना बैमानी भो मुटु भित्र बस्न खोज्दा चाहना बैमानी भो ! बाध्यतामा परेको छु बुझे हुन्थ्यो तिमीले नि जानी जानी टाढा हुँदा बहाना बैमानी भो !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment