Pages

Sunday, July 01, 2012

गजल ६२+१


पाठी भन्दा बोकै राम्रो हजुर 
थुन्से भन्दा डोकै राम्रो हजुर!!


समिपमा उन्कै न्यानो स्पर्शले 
अंग अंग छोकै राम्रो हजुर 


कता कता लुकाएर राखेको 
लाजको त्यो पोकै राम्रो हजुर!!



मर्दा कोही जानु परे मलामी 
हाँस्नु भन्दा रोकै राम्रो हजुर!!


कती राम्रा सुन्दरी र अप्सरा 
ईन्द्र बस्ने लोकै राम्रो हजुर!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: