Pages

Monday, July 09, 2012

रमाइलो गजल






लुकी लुकी हेर्नुको छुट्टै आनन्द
अङालोमा बेर्नुको छुट्टै आनन्द !!

जोड सँग लागेको बेला पिसाब
सुस्त सुस्त फेर्नुको छुट्टै आनन्द !!

जवानीमा मस्किदै बसी माझमा
तरुनिले घेर्नुको छुट्टै आनन्द !!

    पागल झै बनेर चोखो माँयामा
    आफ्नै गला सेर्नुको छुट्टै आनन्द !!

    बोसेमती नारिको कालो कर्तुत
   घरी घरी केर्नुको छुट्टै आनन्द !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: