प्रसुति गृह को बाहिर प्रतिक्षालय मा ८/१० जना मान्छे छन,
सबै का श्रीमती हरु भित्र छन !
बच्चा जन्माउने तयारी मा !
बाहिर भएका पुरुष हरु लाइ खटपटी छ ! छटपटी छ !
चिन्तित छन पुरुष हरु !
जसमध्य 'खड्का जी' नि त्यही छन !
उनको नि पहिलो सन्तान हुनेवाला छ !
यसै बीच मा एउटी नर्स ले एउटा कालो न कालो अंगार जस्तो बच्चा बोकेर बाहिर आइन,
खड्का जी ले त्यो बच्चा देख्ने बित्तिकै भने-
'ओह... लु बधाई छ मलाई,
यो मेरो बच्चा हो,
खै दिनुस 'सिस्टर'
छोरा छ कि छोरी ...हेरौं'
नर्स ले छक्क पर्दै सोधिन-
'यतिका महिला हरु भित्र छन्, बच्चा जन्माउन लाइ,
तपाइँ कसरि भन्न सक्नु हुन्छ कि यो तपाई कै बच्चा हो भनेर' ?
'खड्का जी काजि परे,
हुक्क गरेर जुँगा मा ताउ लाउदै भने-
'तपाई ले मेरो श्रीमती लाइ चिनेकै छैन सिस्टर,
तर मैले चिनेको छु उनलाई,
उनि घर मा नि दाल-तरकारी-रोटि जे जे बनाउछिन
जहिले 'डढाउछिन'
जाबो बच्चा के बाँकी राख्छिन त
कथाकार:सास्त्री ज्यु
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment