Pages

Sunday, January 12, 2014

गजल

नि-शंकोच बोले हुन्छ जाउनु पर्दैन भो 
मेरो सामु यसैगरी र्माउनु पर्दैन भो !!

झुटो बोले ओठहरु सत्यबोल्छन् आँखा तिम्रा 
जुधाएर हेर आँखा ताउनु पर्दैन भो!!

मुटु भित्र बसेकी छौ तस्बिरमा खोज्दिन म 
बाढुलीमा यादहरु ठाउनु पर्दैन भो !!

बयान के गरौ तिम्रो हँसिलो त्यो मुहारको 
अकबरे सुन लाई म्काउनु पर्दैन भो!!

आकाश तर्फ फर्की थुके छिटा पर्छ मुहारमा 
रक्ष्यान हो बुझे पछी लाऊनु पर्दैन भो !!

जीतु खड्का गाउँले 
मोरङ उलाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: