Pages

Wednesday, March 09, 2016

सेउसी गजल

 गजल tongue emoticon
यी महिलाहरु अचेल खुब चुरिफुरी देखाऊँछन्
लाटो सोझो लोग्ने हप्काइ बाहादुरी देखाऊँछन् !!

हग्नेलाइ लाज हुन्न देख्नेलाइ पो लाज हुन्छ
सारी फाल्दै स्कट लाउदै कुरीकुरी देखाऊँछन् !!

भन्न त भन्छन् आफै नर नारी बराबरी भन्दै
गाह्रो परे महिला भाको मजबुरी देखाऊँछन् !!

बर्षौ देखी खाडी बस्ने लाहुरेको सम्पति सोध्नु
घिरौला झैँ नाक घोक्राई घरधुरी देखाऊँछन् !!

कला पनि अचम्मकै हुदो रहेछ आज भोली
कलाकारले कला पनि निहुरी निहुरी देखाऊँछन् !!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: