Pages

Friday, April 22, 2016

देख्छेस तिरिमिरी झ्याई

भाले जनावरले दिनरात घरी घरी सेक्स गरेर दिक्क भएका पोथी जनावरहरूलले यो समस्याबाट छुटकारा पाउन  ब्रह्माको तपस्या गरेछन् । ब्रह्मा प्रसन्न भएर आएर पोथीको गुनासो सुनी ऊनीहरुलाई न्याय दिलाउन सबै भाले जनावरको लिङ्ग काट्ने घोषणा गरेर काटेछन् त्यो नी एक महिनाको लागी एक महिना पछी लिंग हस्तारन्तरण गर्दा  लिङ्ग नसाटियोस भनेर सबैलाई आ-आफ्नो लिङ्गको कुपन दिएछन् र
भनेछन् : एक महिना पछि म सबै लिङ्ग लिएर आउँछु त्यति बेला सम्म तिमीहरुले सेक्स गर्न सक्ने छैनौ एक महिना पछी म यही समयमा आउने छु तिमीहरु आफ्नो लिंग लिन आफ्नो कुपन लिएर बस्नु यती भनेर ब्रम्हा अन्तर्ध्यान हुनु भयो !
ब्रह्मा अन्तर्ध्यान भैसकेपछी  रुखबाट एउटा बाँदर टाउको निहुराउदै तल झरेछ । त्यो देखेर खुशी भएकी अर्की बादर्नीले आफ्नो पिछौडा देखाउदै  गिज्याउदै भनिछेः ओए आइज कति गर्न सक्छस् गर्  म केही भन्दिन  आइज लौ आइज 
बाँदर केहि नबोली बसेछ ।
बाँदर्नीः पहिला त नाइँ  नाइँ भन्दा नि आउथिस् । आइज न मुर्धर आइज यहा मलाइ कस्तो भैसक्यो आइज छिटो आइज न आइज ( गिज्याउदै रावण पारामा हास्दै हा. हा. हा. हा .हा)

बाँदर रिसले चुर हुदै भन्यो   धेरै नहाँस् साला बाँदरनी   1 महिना पख् न अनी तैले देख्छेस तिरिमिरी झ्याई साला तैले मलाइ के सोचेकी छेस साला  मैले तलाई तह लाउन हात्तीको कुपन चोरेको छु ।
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: