Pages

Sunday, September 19, 2010

किन यस्तो हुन्छ मलाई

बाध्यताले ढाकर माथि भारी खप्दै रहे
आशाको दियो निभ्ला भनी तेल थप्दै रहे ||


सहयोगी समाज कुरिति ले जरा गाड्दा
अन्धकार जिबन राम नाम जप्दै रहे||

समयले दिएको घाऊ मेरो बल्झी रदा
ठगी दिदा कर्मले बेहोसिमा बक्दै रहे ||


दैब तेरो अनौठो लीला बुझ्नै गार्हो हुँदा
ऐठन'पो परेछु आँशु धारा पोख्दै रहे ||



जीतु खड्का (गाउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: