Pages

Sunday, August 07, 2011

केही हसेउली हरु ...

राम र श्याम कुरा गर्दै
राम
:श्याम आज जोग्राफी च्यानलमा ३० फिट लामो सर्प देखाउने भएको छ ठीक ४ बजे हेर्न नबिर्षिनु है
श्याम :आरे यार मैले त आधा मात्र हेर्न पाउने भए नि
राम :किन यार ?
श्याम :किन हुनु नि मेरा बाउ कन्चुस २१ इन्चको मात्र टिभी किनेर राखेका छन घरमा अनी ३० फिट लामो कसरी हेर्नु नि
===================================================

मालिक र नोकर मालिक :ए साइला यो चिट्ठी तल मुखिया बा को मा पुर्याएर आइज
नोकर : कस्लाई दिनु मालिक
मालिक : जल्लाई दिए नि हुन्छ
नोकर :हुन्छ
आधा घण्टा पछी

मालीक : चिठ्ठी कस्लाई दिईस
नोकर : भैंसी लाई कुडो पकाउन भालेको आगो मा हालीदिए
मालिक :त लाई कस्ले भन्यो
नोकर : हजुरले नै भन्नु भा हैन त जल्लाई दिए नि हुन्छ भनेर अनी मैले त जलाई दिए 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: