दुनियाँले टेक्थे माटो मैले टेक्दा हल्ला भयो
दुनियाँले छेक्थे बाटो मैले छेक्दा हल्ला भयो ||
दुनियाँले छेक्थे बाटो मैले छेक्दा हल्ला भयो ||
जस्तो देखे उस्तै लेखे एकै थियो बास्तबिक्ता
दुनियाँले लेख्थे कुरा मैले लेख्दा हल्ला भयो ||
दुनियाँले लेख्थे कुरा मैले लेख्दा हल्ला भयो ||
संझनाले सताउदा पिडा हुन्छ कता कता
दुनियाँले सेक्थे पिडा मैले सेक्दा हल्ला भयो ||
दुनियाँले सेक्थे पिडा मैले सेक्दा हल्ला भयो ||
लाज मान्नु किन मैले हालें भारी ढाकरमा
दुनियाँले खेप्थे भारी मैले खेप्दा हल्ला भयो ||
दुनियाँले खेप्थे भारी मैले खेप्दा हल्ला भयो ||
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment