निरासामा आश दिने आफ्नै श्रीमती ||
छल्किएर आँखा बाट बग्दा बलेसी
मन भित्र बास दिने आफ्नै श्रीमती ||
लड्दा पड्दा हात दिने मेरो सहारा
हिम्मत र सहास दिने आफ्नै श्रीमती ||
झुटो माया पैसा भए किन्न पाइन्छ
चोखो माया खास दिने आफ्नै श्रीमती ||
जीतु खड्का
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment