Pages

Thursday, August 11, 2011

जोक

गाँउमा बिजुली बत्ती आउने भए पछी गाँउले हरु खुशीले नाच्न थाले
गाँउले सगै गाँउभरिका कुकुर पनि खुशीले नाच्न थालेको देखेर गाँउका मुखियाले कुकुरलाई सोध्नु भो
मुखिया :हैन ए कुकुर हो गाउमा बिजुली आउने खुशीमा गाँउले हरु नाच्दै छन तिमी हरु चै के को खुशीमा नाचेका नि
कुकुर : हैन मुखिया जि बिजुली संगै पोल पनि आउछ भन्ने खुशी लागेर नाचेको को नि हामी हरु

---------------
सुनसान सडकमा

राती १२ बजे एउटा ट्याक्सी ड्राइभर मात्र भएको देखेर ट्राफिकले ठगी गर्ने सुर मा
ट्राफिक :यो मध्य रातमा एक्लै हिन्न खतरा हुन्छ भन्ने थाहा हुँदा हुँदै किन एक्लै हिनेको खुरुक्क २०० जरिमाना निकाल
डाइभर :(पैसा दिनको लोभ ले )सर म कहाँ एक्लै छु म सँग ३३ कोटी देवता छन नि ( आफ्नो गाडीमा टासेका भगवानको तस्बिर देखाउदै )
ट्राफिक :उशो भए लु ५०० निकाल किन ओभर लोड लिएर हिन्छस त यती सानो गाडीमा यत्रा मान्छे हाल्ने त
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: