Pages

Thursday, August 04, 2011

हाम्रा नेता जी को चाला

 मिलीजुली लुटी खाउ आफ्नै ठानी गरौ मनमानी
जहाँ पनि भागबन्डा नपुगेसी ढुङ्गा हानाहानी ||




हाम्रा नेता जीउ को बानि        
 पालै पिलो माथि जाउ सत्ता भात्ता आफ्नै हुँदा सरकार
आँफै मात्र खाउ भन्थे नभाएसी पुच्छर तानातानी ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: