बसेको थ्यो घरबार तोडीदिए दुनियाँले !!
खुशी हुन कहाँ दिए पारी छोडे भूमरिमा
संघर्षमा बाँच भन्दै छोडीदिए दुनियाँले !!
मनै भरी रंगीचंगी फूलहरु फक्रीदै थे
फुल संगै फूलबारी गोडीदिए दुनियाँले !!
भरोषाको दियोबाली लाग्यौ हामि गन्तब्यमा
उल्टो पाउ दोबाटोमै मोडीदिए दुनियाँले !!
जिन्दगीको लडाइमा बिजय'नै चाइयो रे
सवारीमा लङडो त्यो घोडीदिए दुनियाँले!!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल -बालुवाटार
साउदी अरब
(©जीतु खड्का 2012 सर्बाधिकार सुरक्षित)
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment