म जस्तो लाचार निर्बल भेट्दैनौ यहाँ||
लघु र गुरु पो हेरिन्छ अचेल मेरो
नखोज सृर्जना गजल भेट्दैनौ यहाँ||
के खोज्छौ सुकिला मुकिला धुलोमा तिमी
हिलोमा फूल्ने त्यो कमल भेट्दैनौ यहाँ||
बसन्त बाहर आए पो फुल्दछ फूल
सुगन्ध सुभाष हरपल भेट्दैनौ यहाँ||
बिदेशी संस्कार बोकेर रमाउ तिमी
नखोज 'गाँउले' मादल भेट्दैनौ यहाँ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हिलोमा फूल्ने त्यो कमल भेट्दैनौ यहाँ||
बसन्त बाहर आए पो फुल्दछ फूल
सुगन्ध सुभाष हरपल भेट्दैनौ यहाँ||
बिदेशी संस्कार बोकेर रमाउ तिमी
नखोज 'गाँउले' मादल भेट्दैनौ यहाँ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish