Pages

Monday, December 17, 2012

मुक्तक

मन भरी बेदना थे कहनु नै गाह्रो भयो 
मुटु दुखि रोइ रहे सहनु नै गाह्रो भयो |
किनारामै अल्झी रहे उद्दारको प्रखाईमा 
समयको भेल संग बहनु नै गाह्रो भयो ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish