Pages

Wednesday, December 26, 2012

just for fun

आज अचानक मेरो भगवान शिब संग भेट भयो 
बिचरा भगवान रोइरहेका थिए 
ए गाठे भगवान लाइ नी के दुख परेर रोए भन्ने उत्सुकता 
जाग्यो र मैले सोधे 
हे प्रभु हजुर लाइ के भयो किन यसरि रुनु भएको वृतान्त बताई दिनु हुन्छ की भनेर मैले भन्दा 
भगवान जि आज्ञा गर्नु हुन्छ 
हे बुढो बालाक यो दुनिया स्वार्थि होइन यहा का मान्छे स्वार्थी हुन मन्दिरमा २० हजार को भेटि चडाउछन किन २० कडोर बराबर को म संग आशा गर्छन माग्छन यो नेपाल भन्ने देश घुसखोरी भएछ मलाइ नी पहिला नै घुस दिन्छ मन्दिरमा अक्षेता पाती को साथमा ५ रुपयाँ घुस दिएर ५० हजार को कामना माग्छन म कसरी दिन सक्छु र माग्ने कति छन कति
म संग फुटी कौडी भा पो दिनु
म संग ती मेरा भक्त लाइ दिने सम्पति भए म यो बुढो गोरु मा चडेर हिंन्थे होला एउटा थोत्रे भा नी भटभटे किनेर चडथे नी म पनि
बुझ्दैनन इ मुर्ख मान्छे अनि ई मुर्ख मान्छे देखेर रोएको नी म
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish