चाउचाउ किन्दा सिक्री उपहार
पर्छ पर्छ निस्फिक्री उपहार
उपहारकै जमना छ
हे भगवान
बाइ वान गेट वान
एउटा किन्दा अर्को सित्तैमा
नाम्लो किन्दा डोको उपहार
बाख्रो सँगै बोको उपहार
बिहे गरेर मात्रा हेर्नुस् पाउनु हुन्छ
श्वास्नी सँग को को उपहार
म नि निर्वाचनमा उठेको छु घोषणा पत्रमा उल्लेख गरेको छु हेर्नुस्
कस्लाई के उपहार
काले लाई काली उपहार
बगैचालाई माली उपहार
किसान लाई फाली उपहार
मुइया लाई लाली उपहार
ज्वाँईलाई साली उपहार
नेतालाई गाली उपहार
गजलकारलाई ताली उपहार
स्याङजालीलाइ झापाली उपहार
हजुरलाई के दिउ ?
अझै छन म सँग खाली उपहार
दिउ कि हजुर गाली उपहार
आउनुस् बम्पर उपहार योजना ल्याएको छु
लक्की ड्र गर्दा कस्लाई के पर्छ
कस्लाई के पर्छ
उपहारमा चार बच्चाकी आमा पनि राखेको छु
अवस्य हजुरलाई नै पर्छ
परे फाईदा हजुरको
नानीको आमा परी भने जोगिन्छ सुत्केरी खर्च
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment