Pages

Sunday, December 29, 2013

गजल

सम्झौतामा चलेको हुँ न्धनमा परेको हुँ 
वाक्य छैन बोलौ भने एैठनमा परेको हुँ !!

सरकारले मलाई यो नागरिता दिएर गयो 
बन्दगीमा राखौ या बेचौ ल्झनमा परेको हुँ!!

बा हुनुको कर्तब्य के? सोध्न सक्छन् सन्ततीले 
जवाफ नै नभेट्टाएर चिन्तनमा परेको हुँ !!

ज्यान मारेको आरोपमा गिरफ्तारी देको हुँदा 
हेर्नुस् आज म मन्त्रिको यनमा परेको हुँ!!

नसम्झनु होला गाउँले चिप्लिएर लडेको हो 
अघि बढ्दा खुट्टा तान्ने लनमा परेको हुँ||

जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: