Pages

Tuesday, December 03, 2013

गजल

सपनीमा परी आँउछन
स्वर्गबाट झरी आँउछन !!

किन आँउछन थाहा छैन
साच्चै घरी घरी आँउछन !!

बन्द हुन्छ ढोका परेलीको 
खोइ कसो गरी आँउछन!!

सम्झिएर सुत्छु लालाबाला
आँशु आँखा भरी आँउछन

झकाउछ जब यो गाउले
जगाउन नकचरी आँउछन!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: