Pages

Tuesday, December 03, 2013

गजल (रमाइलो )

एउटी आई थुइया भनेर गै 
लबस्तरो बजिया भनेर गै !!

डोरी लाउरे भनेर चिनीनछे 
थुक्क ढाक्रे भरिया भनेर गै!!

साहायद चिनेकी होली उस्ले 
ए गाँउले मुखिया भनेर गै ||


मैले प्रेम प्रस्तव राखेको थे 
के भन्छ यो जँडिया भनेर गै !!

अर्कीलाई आई लभ यु ठोकेको थे 
राखी बाँध्छु ल भईया भनेर गै  ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: