Pages

Tuesday, March 03, 2015

मुक्तक रुवाइ

शिर छोप्ने आकाश छ व्यर्थै चिन्ता कीन
तारा मण्डल निवास छ व्यर्थै चिन्ता कीन !
आधा साल खान लाउन नपुगेर के भो ?
फेर्न पुग्ने बतास छ व्यर्थै चिन्ता कीन !!

जीतु  खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: