Pages

Tuesday, March 03, 2015

गजल ४ शेरे

मुटुबाट धड्कन् निकासा भएको छ
र पो जिउने आशा निराशा भएको छ !!

भाग्य सँग केही गुनासो छैन मेरो
जिन्दगी नै एक् तमासा भएको छ!!

जन्मे देखी दासी थिए म जीवनको
यो कुराको भर्खर खुलासा भएको छ!!

हो जुवाको खाल नै हो समय यो
उसको सामु जीवन पासा भएको छ !!

जीतु खड्का  गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: