Pages

Sunday, June 28, 2015

गफै त हो सम्धी

एकजना ज्वाँई आफ्नि माईत गएर बसेकि श्रीमति लिन भनि ससुरलि गएछन
ससुरालिमा ससुराले ज्वँईलाई गफ गरन, ज्वाँई गफ गर भनेर निक्कै कर गरेछन् ।
ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मलाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको।

ससुरा : अचम्म मान्दै हँ स्याल्लेपनि धान काट्छ र ?

ज्वाँई : गफै त हो सम्धी !

ससुरा: ट्वा 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: