बनै खाने बन मारा भए म मरे पनि हुन्छ ||
चिसो रह्यो चुल्हो मेरो भोकै छन लाला बाला
खुट्टा तान्ने धेरै भए बसै म सरे पनि हुन्छ ||
निभ्न लाग्यो दियो तेल बिनानै आशा मर्यो अब
घिटी घिटी भैसके छु बैतर्नी गरे पनि हुन्छ ||
निर्दोस त्यो फुल चुस्ने सारा भमरा हरु लाई
ओइलिएको फुल भए आँखा नतरे पनि हुन्छ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment