चार दाना टिका टाँसे मैले यस्पाली
आफ्नै इच्छा आँफै माँसे मैले यस्पाली ||
लाला बाला हेर्दा खुशी लाग्छ मलाई
रुदा रुदै एक्लै हाँसे मैले यस्पाली ||
नछुटिने चाह मेरो छुट्न बिबस
उनी सँगै माँया गाँसे मैले यस्पाली ||
चहाना होइन मेरो छुट्ने बाध्यता
आफ्नै खुशी आफ्नै लाछे मैले यस्पाली ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment