Pages

Saturday, July 30, 2011

मुक्तक

पिलायौ र पो पिए मैले
फटायौ र पो सिए मैले |
एउटै थियो मुटु हाम्रो
फुटायौ र पो लिए मैले ||



प्रदुषणको शहरमा रोगी भए म
महङीको जहरमा जोगी भए म |
बिज्ञानको बिकासले अल्छि बनायो
अशिक्षितको ठहरमा भोगी भए म ||


जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: