Pages

Saturday, July 30, 2011

चुट्किला

बुबाले कुखुरा काटिसकेपछी बुरुक्क-बुरुक्क गरी कुखुरा उफ्रीएको देखेर छोराले सोध्यो !!
छोरा--बुबा,कुखुरा काटीसकेपछी किन उफ्रेको ?????
बुबा-- किनकी अब स्वर्गमा बस्न पाईने भईयो भनेर खुशीले उफ्री-उफ्री नाचेको नि !!!


एक दिन टन्टलापुर घाममा साउदी अरबको मरुभुमीमा हिन्दै थिए
जिउ पसिनाले निथ्रुक्क भिजेको थियो बाँच्नु भन्दा मर्नु निको ठानेर
हे भगवान मलाई मुक्ती देउ भने मैले म अलिक छिटो बोल्ने मान्छे है
आँखा चिम्लेर भगवान मलाई मुक्ती देउ भन्दै थिए
भगवानले तथास्तु भन्नु भो मेरो जिउ चिशो भएर आयो
अनी यस्तो मरुभुमीमा कहाँ बाट पानी पर्‍यो भन्दै यता उता
हेरे केही देखिन यसो माथि हेरेको त भगवान त मेरो टाउको मा सु सु गर्दै हुनुहुदो रहेछ
मैले भने
हे भगवान तिमीले यो के गरेको
भगवानले भन्नु भो : तिमीले नै भनेका हैनउ हे भगवान मुती देउ भनेर
मैले भने :हे भगवान मैले मुती मागेको होइन मुक्ती मागेको हुँ ...
..................
हजुर पनि याद गर्नुस् बिस्तारै बोल्ने बानी बसाल्नुस्
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: