Pages

Thursday, August 04, 2011

ठट्टा

श्रीमान र श्रीमती बिच झगडा गर्दै
श्रीमती
:होइन तपाईं आज भोली मलाई माया नै गर्नु हुन्न
श्रीमान :(रिसाउदै )माँया नगरेको भए ति ३ जना छोरा छोरी चै इन्टरनेट बाट डाउलोड गरिस त
श्रीमती : होइन तपाईंको साथीको पेनड्राइभ बाट कपी गरेकी हुँ
=========================================

राजु र हर्के कुरा गर्दै
राजु: ए हर्के बाराक ओबामालाई चिन्छस?
हर्के: चिन्दिन !
राजु: कहाँ चिन्छस त कैलेकाही अमेरिका आएको भए पो चिन्थिस त !
एन्जिलना जोली चिन्छस?
हर्के: चिन्दिन !
राजु: कहाँ चिन्छस त कैलेकाही अङ्ग्रेजी फिलिम हेरेको भए पो चिन्थिस त !
सकिरा चिन्छस ?
हर्के: चिन्दिन !
राजु: कहाँ चिन्छस त कहिलेकाँही अङ्ग्रेजी गीत सुनेको भए पो चिन्थिस त !
हर्के: (रिसाउदै) बिर्खेलाई चिन्छस?
राजु: चिन्दिन !
हर्के: तेरो स्वासानीको नाठो ! कैलेकाही नेपाल आएको भए पो चिन्थिस त
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: