तीन जना झिङगाहरुमा एउटा मोटे रहेछ अर्को ठिकैको रहेछ र अर्को दुब्लो रहेछ । उनिहरु विचको कुराकानि ।ठिकैको र दुबलोले मोटेलाई सोधेछन दाई तपाई के खाएर यति धेरै मोटाउनुहुन्छ ?मोटेले जवाफ दिएछ म साउजिले खना खाने बेलामा उस्को दालको भाँडामा बस्छु अनि उस्ले दालसँग भाडै फालिदिन्छ त्यहि दाल खाएर मोटाउछु ।फेरि ठिकैकोलाई सोधेछन तिमिचाहीँ किन यस्तो ?म पनि मोटे दाईले जस्तै दालमा बस्दा एक चम्चा सँगै मलाई फालिदिन्छ म तेहि खान्छु अनि ।पातलेलाई सोधेछन तिमिचाहीँ किन यति दुब्लो त ?म पनि तपाईहरुले जस्तै दालमानै बस्छु तर मेरो त साउजिले दालसँगै मलाई पनि चुसेर फालिदिन्छ त्यहि भएर नि ।===========================================
भाले को अन्डा
एकजना कोल्ट्रिफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ । "सबैले भोलिदेखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिनछु ।"
भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एकदाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ जवाफमा भनेछ "यो पनि तपाईको डरले मात्रै दिएको नत्र त म त भाले हुँ ।"
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment