Pages

Saturday, December 17, 2011

तपाइ हरु राम्रो भए म यस्तै हुन्थे ?

एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (जङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: