जल्दै गर्या लाश हेर्दै ताली पिट्छौ किन तिमी |१|
उखालेर फाली दियौ जरै फल खाए पछी
ढल्दै गर्या बृक्ष काटी दार्हा किट्छौ किन तिमी |२|
चुसी सक्यौ रस जती फक्रिएको फुल संम्झी
गल्दै गर्या आँशु चुसी प्यास मिट्छौ किन तिमी |३|
रातो रानी फुल परें सांझ पर्दै लत्री झर्छु
फल्दै गर्या फल चिचिलामै टिप्छौ किन तिमी |४|
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment