मर्दा बेर्न कात्रो आँफै बोकेर हिन्दैछु म ||
बन्द गरें मन्को दैलो नआउ मेरो सामु
मुटु भित्र भोटे ताल्चा ठोकेर हिन्दैछु म ||
दोष जती मलाई नै कम्जोर मेरै मुटु
आफ्नै मुटु झिकी आँफै जोखेर हिन्दैछु म ||
घाऊ बल्झी मुर्छा पर्छु अतित लाई संम्झे
दुई थोपा आँशु यहाँ पोखेर हिन्दैछु म ||
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment