हलो गाडी गोरु कुटी चोट दिने ठुला बडा |१|
आफै लाई राजा मान्ने अरु लाई फेच्चा ठान्ने
आफ्नै राज पासो थापी नोट दिने ठुला बडा |२|
बाध्यतामा हुँदा गाँउले फुस्रो दया पनि दिने
भा'को सबै गाई लुटी गोठ दिने ठुला बडा |३|
आफ्नो स्वार्थ पुरा गर्न हदै सम्म गिर्ने पनि
भाई छाडि बैरी लाई भोट दिने ठुला बडा |४|
जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment