भरे खाने मानो छैन||
पसिनाले पोते माटो
ढुकुटिमा दानो छैन ||
मुटु भरी बेदना छ
पिडा मेरो सानो छैन ||
बिचल्नीमा परेको छु
झुम्न लाई रानो छैन ||
परेकोछु अन्यायमा
न्याको छिनो फानो छैन ||
जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment