गरीबिको घट्टा भित्र पिसिदैछु आज ||
समयको चक्र सँगै घुम्नु पर्ने हुँदा
उर्लदो त्यो भेल सँगै मिसिदैछु आज ||
आशा जती मरी सक्यो छैन केही चाह
अतितको याद सँगै घिसिदैछु आज ||
मुटु भित्र बेदना छ सक्दिन म फाल्न
बेदनाको राग संगै रिसिदैछु आज ||
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment