मैले कती झापड झेले यहाँ पुग्न लाई
मैले कती पापड बेले यहाँ पुग्न लाई |१|
समज्दारी सहकार्य सबै झुटो थियो हाम्रो
मैले कती नाटक खेले यहाँ पुग्न लाई |२|
कती बस्नु प्रखाइ भित्रै अझै पनि मैले
मैले आँफै हरुवा ठेले यहाँ पुग्न लाई |३|
धेरै बस्यो तठस्त अती भयो अब यहाँ
मैले आँफै दुस्मन छेले यहाँ पुग्न लाई |४|
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
मैले कती पापड बेले यहाँ पुग्न लाई |१|
समज्दारी सहकार्य सबै झुटो थियो हाम्रो
मैले कती नाटक खेले यहाँ पुग्न लाई |२|
कती बस्नु प्रखाइ भित्रै अझै पनि मैले
मैले आँफै हरुवा ठेले यहाँ पुग्न लाई |३|
धेरै बस्यो तठस्त अती भयो अब यहाँ
मैले आँफै दुस्मन छेले यहाँ पुग्न लाई |४|
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment