Pages

Friday, April 22, 2011

गजल

चट्टान सँग टक्रिएर टुट्नु  रै छ जिबन
गुलाफ सरी फक्रिएर उठ्नु रै छ जिबन |१|


पाइला हरु भासिदैछ कमजोर देख्छु सहास
दर्पण जस्तै चर्किएर फुट्नु रै छ जिबन |२|


चाहना तिम्रो पुर्ती गर्न गर्नै थियो संम्झौता
ममता संगै तर्किएर छुट्नु रै छ जिबन |३|


जीतु गाँउले माग्दैन है देशले तातो रगत
बलिदान हैन लर्किएर जुट्नु रै छ जिबन |४|

जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: