Pages

Friday, May 20, 2011

गजल

चुइने'नै भयो मेरो खुशी
तुइने'नै भयो मेरो खुशी ||


गुम्सिएर भित्रै पाक्न लाग्यो
कुइने'नै भयो मेरो खुशी ||


सम्पत्तिको तुलो भित्र हाल्यौ
नुहिने'नै भयो मेरो खुशी ||


पौडी रहें आँशुको तरेलिमा
धुइने'नै भयो मेरो खुशी ||


जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: