खुट्टा तान्ने मात्र भए साथी किन चाइयो र ||
अध्यारो छ मन्को ज्योती निभेकै छ दियो पनि
तेल छैन दियो भित्र बाती किन चाइयो र ||
पापिकै छ जमना नि दिउसै हिन्न गार्हो देखें
चारै तिर अध्यारो छ राती किन चाइयो र ||
कृषि प्रधान देश हाम्रो लागेकै छ अनिकाल
पेट भर्ने मानो छैन पाथी किन चाइयो र ||
जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
1 सुझाबहरु:
ल ल भाई राम्रो छ येसरी नै सबै लै मनोरंजन गरौ हसाउ अनि आफु पनि सधै हसिरहनु .
Post a Comment