Pages

Wednesday, July 11, 2012

गजल जस्तै

अचम्मैको जमना आयो तेरीमा टोक्ने 
फट्याङ्राले हिपप गायो तेरीमा टोक्ने !!

जमानाको स्वांग रच्दै मसाने मोरा 
छेपराले चस्मा लायो तेरीमा टोक्ने 




कलियुग लागे पछी जे पनि हुन्छ
भैंसीले पो बाछो पायो तेरीमा टोक्ने !!

त्यो सर्पले खानु पर्ने आहारा थियो
भ्यागुताले सर्प खायो तेरीमा टोक्ने




जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: