Pages

Wednesday, July 11, 2012

गजल ६९


सत्य सँधै तितो हुदो रैछ 
झुटो बोले मिठो हुदो रैछ!!


सुदामाको भोजनमा सधैं 
कनिकाको लिटो हुदो रैछ!! 


फास्टाउने त्यो ब्यापार खोज्दा 
राजनीति पो छिटो हुदो रैछ !!



अचम्मै छ फेसबूक छिरे 
बुढो पनि ठिटो हुदो रैछ !


तीन स्वास्नी पाल्ने आफ्नै बाले 
कुम्ल्याएको बिटो हुदो रैछ


जीतु खड्का गाँउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: