Pages

Thursday, August 22, 2013

प्याँ पार्छिन रे अचेल

घर बेटी बा सधै एउटै गित गाउथे कर्ण दास को 

ठुला ठुला महल होइन सिपसिकाउने झुपडी देउ दैब 
हिम्सा माग्ने मैदान होइन धान उमार्ने खेत देउ 
झुपडी मा हात तिखार्छु खेतै भरी पसिना चुहाउछु 
अब आउने साल हेर मेरो चन्द्र सुर्य फर्फराउछु लहराउछु 
..........................
भोकालाई भोजन देउ लाजलाई ढाकी देउ 
प्यासी लाई चट्टान फुटाउ 
रुखो खेतमा बादल खसाउ 
बाझो कोखमा मुल फुटाउ............
........................................ 
भाडामा बस्ने दिदि ले अरु सुनीनछिन क्या हो 
बाझो कोखमा मुल फुटाउ............ 
मात्र सुनिछन क्यारे 

बर्ष दिन नपुग्दै प्याँ पार्छिन रे अचेल
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: