Pages

Thursday, August 22, 2013

ठुलो खुर्सानी

एकजना महिलाले आफ्नो छोरा लाई कट्टु नलगाई
हिड्दा बाबु खुर्सानी छोप्नु पर्छ कट्टु लगाऊ
भन्दि रहेछिन !
एकदिन उनीहरुकोमा अर्की महिला खाना खान
आएकी रहेछिन, उनीलाइ पिरो खानु पर्ने रहेछ
तेसैले त्यो बच्चालाई
बाबु खुर्सानी देउन भनि छन्,बच्चाले
उनको आगाडी उभिएर यी भनेछ,
महिला (अचम्म मान्दै ): त्यो खुर्सानी हैन के
बाबु अर्को अलि ठुलो खुर्सानी क्या!
बच्चा :एकछिन ल म बाबा लाई
पठाइदिन्छु ..........

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: