संबिधान लेख्न बुढा पाकाहरु तयार छन||
सरकार भन्दै छ रे सहमती गरी आउनु
चुनाब सार्न मिल्ने धेरै भाकाहरु तयार छन||
गोलमेच सम्मेलन समानुपातिक भन्दै यहाँ
देश लुट्न बसेका ती डाकाहरु तयार छन||
बन्दुकको नाल बाट कस्तो हुन्छ निर्वाचन ?
सुरक्षामा खटिएका नाकाहरु तयार छन ||
जातित्वको आगो सल्काइ भोट हाल्न आतुर ति
बिउँझीएका हैन हजुर निधाकाहरु तयार छन||
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment