दुनियाँको आँखामा अखानो भएर||
आफ्नै थे रुवाउने जाँदै छु छोडेर
भेट्ने छु कुनैदिन बिरानो भएर||
सफलता चुम्दैमा नउफ्र त्यसरी
लड्नेछौ कुनै दिन उत्तानो भएर||
जिन्दगीले मलाई यसरी रुवाउछ
रहँदैनन ई आँखा ओभानो भएर ||
अनुभब सँगाली बाँच्दै छ "गाँउले"
के बिग्रियो जिन्दगी अर्धानो भएर||
जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment