राज्य सत्ता कब्जा गर्न हतार हुँदै छ रे||
होसियार ए नेपाली दाजुभाइ दिदी बहिनी
बर्षौ पछि नेता ज्युको सवार हुदै छ रे||
अखण्ड थ्यो मेरो देश मेचीदेखि कालीसम्म
बाटो देखि दक्षिण तर्फ बिहार हुदै छ रे||
संघीयता र पहिचानको सपना देखाउदै
टुक्रा पारी देश बाँढ्ने प्रचार हुदै छ रे ||
गाउँलेको झुपडीमा चुल्हो चिसै रहदा
नेता ज्युको होटलमा जुनार हुँदै छ रे ||
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment