दिँउ कि? भिक्षा एकैभोट मतदान संम्झेर|१|
जसो जसो पण्डित बा उसै उसै गर्दै स्वाह
जिम्मा लाँउ आफ्ने देश जजमान संम्झेर|२|
कस्ले उठायो? उमेद्वार औठाछाप गोठालो
तमसुक देखाउदै छ संबिधान सम्झेर|३|
नजन्मिदै बहादुर विरासतमा पाएकाले
नाक मुख नदेखाऊ पहिचान संम्झेर|४|
अभावमा पिल्सिएको गाउलेको जिन्दगी
ढलीमली गर्छन पीडा ओछ्यान संम्झेर|५|
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment