डुबाउछौ कि अधरको जहरमा तिम्रो !!
जवानीको भेल बग्छ तप्प तप्प चुँदै
छल्काएर पोखीदिउ कि नहरमा तिम्रो!!
खहरेको खोली हुँदै बग्दै आँए यतै
बग्नदेउ मलाई पनी लहरमा तिम्रो!!
कैदी बनी रहुँला म तिम्रो मुटु माझ
सजाएर राखे हुन्थ्यो रहरमा तिम्रो!!
अप्सरा झै राम्री तिमी बयान के गरौ
कोरी दिन्छु गीत गजल बहरमा तिम्रो!!
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment