मुखै छ छुचो के गरौ बखान||
अचम्मै गाँठे मान्छेको जीवन
नढली देह हुँदै छ मसान||
मर्यादा मेटी लेखेर बिधान
अस्तिव किन बनायौ चिहान||
जिन्दगी आँफै गराइ लीलाम
मुग्लानमा आज रुदै छ जवान||
जलेन चुल्हो पाकेन भोजन
समस्या उस्तै भएन निदान||
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish